हजार भन्दा कम मतले हार्ने 'अभागी' नेता


दलीय हैसियतका आधारमा रवीन्द्र मिश्र कमजोर उम्मेदवार भए पनि उनले नेपाली कांग्रेसका शीर्ष नेतालाई ठूलै प्रतिस्पर्धा दिए। मिडिया कर्ममा लामो समय विताएका कारण सबैजसो मिडिया रवीन्द्रको पक्षमा उत्रेका थिए। मिडियाले बोकेकै कारण मिश्रले राम्रो मत ल्याए। तर जित मिल्यो प्रकाशमान सिंहलाई। सिंहले जित हासिल गरे पनि उनले हासिल गरेको जितलाई 'हार' झै बनाउन भने रवीन्द्र सफल रहे। प्रकाशमान सिंहसँग पराजित हुँदा मिश्रको मतान्तर ८ सय १८ मात्र रह्यो।

Post a Comment

Previous Post Next Post